Model question for BBS 1st year 2076 batch Financial Accounting and Analysis M211


त्रिभुवन विश्वविध्यालय
व्यवस्थापन संकाय, डीनको कार्यालय,
कीर्तिपुर ।

Bachelor of Business Studies कीर्तिपुर को पाठ्यक्रम परिमार्जन भएको सुचना ।

त्रि.वि. व्यवस्थापन संकाय अन्तर्गत संचालित Bachelor of Business Studies (BBS) प्रथम वर्षको पाठ्यक्रम यसै शैक्षिक सत्र (२०७६/०७७) देखि लागु हुने गरी परिमार्जन गरिएको हुँदा सोही अनुसार अध्ययन अद्यापन गर्नु गराउनु हुन सबै क्याम्पस /कलेजहरुको लागी यो सूचना प्रकाशित गरिएको छ । साथै परिमार्जित पाठ्यक्रम यस डीन कार्यालयको website www.fomecd.edu.np / www.tudoms.org बाट प्राप्त गर्न सकिने छ ।

Financial Accounting and Analysis M211

BBS 1st year 2076 Batch (2020)

Model Question Set-I

Model Question Set-II

Previous
Next Post »

Model Answer of Theoretical Questions +2 Principles of Accounting: Exam Preparation

+2 Principles of Accounting: Exam Preparation