२. विश्वविद्यालयको सङ्गठनको वर्णन गर्नुहोस् ।
त्रि.वि. ऐनको दफा ६ अनुसार विश्वविद्यालयको सङ्गठन देहाय बमोजमि हुनेछ । यिनीहरू सामुहिक रुपले विश्वविद्यालयको स्वरुप हुनेछ ः
(क) विश्वविद्यालय सभा,
(ख) प्राज्ञिक परिषद्,
(ग) कार्यकारी परिषद्,
(घ) सेवा आयोग,
(ङ) अध्ययन संथान,
(च) सङ्काय,
(छ) विभाग,
(ज) आङ्गिक क्याम्पस,( आङ्गिक महाविद्यालय)
(झ) सम्बन्धन प्राप्त क्याम्पस, (सम्बन्धन प्राप्त महाविद्यालय)
(ञ) अनुसन्धान केन्द्र र
(ट) अन्य निकायहरू ।
३. त्रि.वि का पदाधिकारीहरू उल्लेख गर्नुहोस् ।
विश्वविद्यालयकोमा देहाय बमोजिमका पदाधिकारीहरू रहने छन् ः
(क) कुलपति,
(ख) सह–कुलपति,
(ग) उप–कुलपति,
(घ) अध्यक्ष, सेवा आयोग,
(ङ) शिक्षाध्यक्ष,
(च) रजिष्ट्रार,
(छ) डीन,
(ज) कार्यकारी निर्देशक,
(झ) क्याम्पस(महाविद्यालय) प्रमुख
(ञ) तोकिएका अन्य पदाधिकारीहरू ।
ConversionConversion EmoticonEmoticon