१. त्रि.वि. को परिचय दिनुहोस् ।
त्रि.वि. ऐनको २०४९ को दफा ३ अनुसार स्थापित विश्वविद्यालयलाई त्रि.वि. भनिन्छ । जसको केन्द्रीय कार्यालय काठमाडौंमा रहनेछ । जुन स्वशासित संस्था हो । यो अविच्छिन्न उत्तराधिकारवाला एक स्वशासित र सङ्गठित संस्था हो । यसका सबै काम कार्यबाहीको निमित्त आफ्नो एउटा छुट्ट्रै छाप छ ।
- यसले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्न, उपाभोग गर्न, बेच बिखन गर्न वा अन्य किसिमले व्यवस्था गर्न सक्दछ ।
- विश्वविद्यालयले व्यक्ति सरह आफ्नो नामबाट नालिस उजूर गर्न र विश्वविद्यालय उपर पनि सोही नामबाट नालिस उजूर समेत गर्न सक्दछ ।
ConversionConversion EmoticonEmoticon